ललितपुर महानरपालिका लगनखेलस्थित एतिहासिक सम्पदा न्हु पोखरी संरक्षणमा जुटेको छ ।
त्यसक्रममा महानगरले न्हु पोखरी संरक्षणका लागि त्यसक्षेत्रमा अवैधरुपमा निर्माण भएका घर टहरामा डोजर चलाएको छ ।
प्रकाशित मिति: २०८१ फागुन १२, सोमबार