Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:४४ दिउँसो
- ADVERTISEMENT -

ट्रम्पको अकाउन्ट ब्लक गरेको मुद्दा सुल्झाउन मेटाले साढे दुई करोड डलर दिने

प्रकाशित मिति: २०८१ माघ १७, बिहीबार

177
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट ब्लक गरेको मुद्दा सुल्झाउन मेटाले दुई करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको छ । सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणपछि मेटाले फेसबुक र इन्स्टाग्राममा ट्रम्पको अकाउन्ट बन्द गरेको थियो । सन् २०२४ को जुलाईमा मेटाले यो प्रतिबन्ध हटाएको थियो । यसै सम्बन्धीको मद्दा सुल्झाउन मेटाले पैसा दिने भएको हो ।

दुई करोड ५० लाखमध्ये दुई करोड २२ लाख डलर ट्रम्पको राष्ट्रपति पुस्तकालय कोषमा राखिनेछ । यसले कानुनी खर्च र उक्त मुद्दामा हस्ताक्षर गर्ने अन्य वादीको खर्च व्यवस्थाप गर्ने बताइएको छ ।

मेटाका सीईओ मार्क जुरकबर्गले ट्रम्प राष्ट्रपतिम विजयी भएसँगै उनीसँगको सम्बन्ध सुधार खोजेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -