Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३५:३७ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय समता पार्टी नेपाल घोषणा, संघीय हिन्दू लोकतन्त्र प्रमुख एजेन्डा

प्रकाशित मिति: २०८१ पुस २८, आइतबार

238
Shares

संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आज हजारौँको जनसहभागिताकाबीच सो पार्टी घोषणा कार्यक्रम गरिएको हो ।
अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको अवसरमा आज उक्त पालिकाको वडा नं २ भलोहिया स्थित रहेको श्रीराम जानकी मठ परिसरबाट व्यापक उपस्थिति सहितको उल्लासमय वातावरणमा निकालिएको बृहत शोभा यात्रा पश्चात् पार्टी घोषणा कार्यक्रम गरिएको सो पार्टीका केन्द्रीय अध्यक्ष विजयप्रकाश निषादले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “हजारौँ नागरिकको जन सहभागितामा आज हामीले पार्टी राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरेका छौँ । जनतालाई गाँस बाँसको व्यवस्था तथा पीडित नेपाली नागरिकको सहयागका विषयमा हामी आवाज उठाउने छौँ ।”
पार्टीले आफ्नो अभियान गाँजा खेतीलाई प्रोत्साहन गर्नुपर्छ, जनतालाई गाँस बाँसको व्यवस्था र राष्ट्रिय समता पार्टी नेपालको सरकार आयो भने मेडिकल, पर्यटन र एजुकेसन टुरिजमलाई हामी नेपालमा स्थापित गर्ने, एक वडा व्यवस्थित विद्यालय र एक पालिकामा कम्तिमा पनि ५० शैयाको अस्पताल आफ्नो पार्टीले व्यवस्था गर्ने अध्यक्ष निषादले बताउनुभयो ।


सो पार्टीका राष्ट्रिय अध्यक्षमा विजयप्रकाश निषाद, वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा.अभिषेक तिवारी, प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा, केन्द्रिय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु रहनु भएको छ ।
यसैगरी पार्टीका केन्द्रीय सदस्यहरुमा रौतहट जिल्लाको प्रेस विभाग प्रमुख उमेश सराफ र साधुसन्तहरु समेतको उपस्थितिमा दुर्गा भगवती गाउँपालिका रौतहटमा पार्टी अध्यक्ष अथर्मेन्द्र महतो ज्यूको अध्यक्षतामा हजारौँ हजारको बृहत उपस्थितिमा पार्टीको घोषणा गरिएको थियो । पार्टी घोषणा समारोह दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अथर्मेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा हजारौँ स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । राष्ट्रिय समता पार्टी नेपालले संघीय हिन्दू लोकतन्त्रलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माणका लागि काम गर्ने लक्ष्य लिएको बताइएको छ । पार्टीको घोषणासँगै उक्त क्षेत्रको राजनीतिक परिदृश्यमा नयाँ परिवर्तनको संकेत देखिएको जानकारहरु बताउछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -