Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:०७ दिउँसो
- ADVERTISEMENT -

दीपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले तिर्दिने

प्रकाशित मिति: २०८१ पुस १०, बुधबार

261
Shares

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वोत्कृष्ट खेलाडीको कर ‘शारडा ग्रुप’ले दिने भएको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरकदीपेन्द्रले पाएको कारको अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो ।

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । पुरस्कार पाएको सो कारको आकस्मिक लाभ करबाट दीपेन्द्रले १५ लाख ५० हजार कर तिर्नुपर्नेछ । कार दिने कम्पनी शारडा ग्रुपले नै कर तिरिदिने बताएको छ ।

शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडाले अहिले खेलाडीलाई धेरै भार नपरोस् भनेर आफूहरूले नै कर दिने बताएका छन् । ‘दीपेन्द्रलाई हामीले ६२ लाखको कार दियौँ । ६०–६२ लाखको कार नै दिइसकेपछि १५ लाख कर पनि हामी नै तिरिदिऔँ भनेर यो निर्णय गरेका हौँ,’ शारडाले भने ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दीपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ । तर, सरकारले यता ध्यान नदिएपछि कार दिने कम्पनीले नै कर तिरिदिन लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -