Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५९:५३ बिहान
- ADVERTISEMENT -

भारतमा अन्तिम चरणको मतदान

प्रकाशित मिति: २०७६ जेठ ५, आइतबार

644
Shares

भारत, ५ जेठ २०७६ । भारतमा चलिरहेको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आइतबार बिहानदेखि भइरहेको छ ।

आठ राज्यका ५९ सिटमा मतदान भइरहेको हो । यो चरणमा भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी पनि चुनावी मैदानमा छन् ।

मोदीसहित ९१८ जना चुनावी मैदानमा आफ्नो भाग्य खोजिरहेका छन् । ५९ सिटमा पंजाब राज्यबाट १३, हिमांचल प्रदेशबाट ४, उत्तरप्रदेशबाट १३, बिहारबाट ८, पश्चिम बंगालबाट ९, मध्यप्रदेशबाट ८, झारखण्डबाट ३ तथा चन्डिगढबाट १ सिटमा चुनाव भइरहेको हो ।

यसअघि ६ चरणमा ५ सय ४३ मध्ये ४८३ सिटका लागि मतदान भइसकेको छ । यो ५९ सिटमा सन् २०१४ मा एनडीएले ४० सिट जितेको थियो । यो चरणमा सन् २०१४ मा ६४.५३ प्रतिशत मत खसेको थियो ।

मोदीसहित हालै काँग्रेस प्रवेश गरेका बलिउड अभिनेता शत्रुघन सिन्हा, केन्द्रीय मन्त्री रविशंकर प्रसाद, अनुराग ठाकुर, भोजपुरी अभिनेता रविकिशन, बलिउड अभिनेता सनी देओल, हरसिमरत कौर लगायतका उम्मेदवार मैदानमा छन् ।

चुनाव सकिएपछि बिहीबार २३ तारिखमा मतगणना हुँदैछ । नरेन्द्र मोदीको भाजपाले यसपटक पनि बहुमत ल्याउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -