Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५२:४९ बिहान
- ADVERTISEMENT -

अमेरिकाले रुसको कब्जा गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर 

प्रकाशित मिति: २०८१ मंसिर २६, बुधबार

60
Shares

अमेरिकाले युक्रेनलाई २० अर्ब डलर दिएको छ । अमेरिकाले यो रकम रुसको जफत गरिएको सम्पत्तिबाट दिएको हो ।

यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी–सेभेन समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका थिए । 

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायता दिनुको अर्थ ‘रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने’ भएको बताइन् ।

उनले मंगलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउनेछ । 

अमेरिकाले युक्रनेलाई २० अर्ब डलर यस्तो बेला दिएको छ जतिबेला नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका थिए ।

ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए । ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा युक्रेनलाई आर्थिक सहायता दिने हो अथवा होइन भन्ने शंका उत्पन्न भएको छ । बीबीसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -