Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:०८ दिउँसो
- ADVERTISEMENT -

एनपीएलमा विराटनगरविरुद्ध सुदूरपश्चिमले बनायो १८२ रन, ऐरीको विष्फोटक अर्धशतक 

प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलबार

75
Shares

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडिरहेका छन् । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जितका लागि विराटनगरले १८३ रनको चुनौती पछ्याउँदैछ । खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनायो । 

कप्तान दिपेन्द्र सिंह ऐरीले २४ बलमा अविजित रहँदै ५ छक्का र ३ चौकाको मद्धतले ५७ रन जोडे । ब्रान्डन म्याकमुलेनले २६ बलमा ३६ तथा यशान पाण्डेले १६ बलमा २१ रन जोडे । 

अनिल खरेलले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने भने ३१ रन खर्चेर विकेटविहीन रहे । सुदूरको यो पहिलो खेल हो भने विराटनगरले दोस्रो खेल खेलिरहेको हो । पहिलो खेल विराटनगरले जनकपुर बोल्टससँग हारेको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -