Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:३७ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्रीसँग खेलाडीको गुनासो : सरकारको साथ चाहिन्थ्यो, पाएनौं !

प्रकाशित मिति: २०८१ कात्तिक १५, बिहीबार

167
Shares

 नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । बुधबार काठमाडौंमा भएको साफ महिला फुटबल प्रतियोगितामा उपविजेता टोलीसँग प्रधानमन्त्री ओलीले आज भेट गरेका हुन् ।

भेटका क्रममा खेलाडीले आफूहरुले सरकारबाट पाउनुपर्ने साथ सहयोग नै नपाएको गुनासो गरे । खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाइन् ।

‘तर, मलाई के लाग्छ भने जुन खेलाडीहरुलाई हरेक कुरामा साथ चाहिनुपथ्र्यो त्यो पाएका छैनौं’, भेटमा राईले भनिन्, ‘म्यानेजमेन्टको कुरामा, स्मोस्नली सपोर्टमा । हामी खेलाडीलाई खेलको मात्रै प्रबलम भएमा मात्रै हामी सबै जना फ्रि हुन्थ्यौं ।’

खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो प्रधानमन्त्री ओलीलाई राखिन् । ‘हामीलाई मन लागेर खेल्न सक्ने वातावरण बनाइदिनोस् !’ उनले भनिन्, ‘तपाईंहरुले फाइनान्सियल सपोर्ट होस्, मेन्टल सपोर्ट होस्, तपाईंहरुले गरिदिनुभयो भने धेरै राम्रो हुन्छ ।

आफूहरुले खेलुञ्जेलमात्रै राम्रो भएको तर, घाइते भएको अवस्थामा पनि अर्को समस्या भोग्नुपर्ने गुनासो राईको थियो ।

भेटमा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको विकासका लागि सरकार सकारात्मक नै रहेको बताए । उनले खेलाडीसँग विभिन्न ऐन, कानुनले गर्दा पनि घोषणा भएसकेका पुरस्कार र सम्मान रकम दिन नसकिएको बाध्यता सुनाए ।

बुधबार भएको साफ महिला फुटबल च्याम्पियनसिफ फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।

खेलाडीको गुनासो सुनिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुले राखेको मागप्रति आफू सकारात्मक रहेको बताए । रंगशाला पुरानो भइसकेकाले नयाँ रंगशालाका लागि ठाउँ खोजी भइरहेको र चाँडै बन्नेसमेत उनले खेलाडीलाई जानकारी गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -