Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३६:३७ दिउँसो
- ADVERTISEMENT -

कामना कलेजद्वारा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन

प्रकाशित मिति: २०८१ असोज ७, सोमबार

1007
Shares

काठमाडौं सानोभर्याङ स्थित  कामना इन्टरनेशनल स्कुल तथा कलेजले कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुको स्वागत तथा कक्षा १२ र स्नातक तथा सम्पन्न गरेका बिद्यार्थीहरुको बिदाइ कार्यक्रम २०८१ असोज  गते  सम्पन्न गरेको छ ।

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रम कामना फाउन्डेसनका अध्यक्ष श्री पदम प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय परिक्षा वोर्ड बागमती शाखा प्रमुख श्री जयन्ती सत्याल ज्यू हुनुहुन्थ्यो । साथै उक्त कार्यक्रममा बिभिन्न शैक्षिक संस्थाका प्रमुखहरु , विशिस्थ व्यक्तित्वहरु र अन्य समाजसेविहरुको पनि अतिथिको रुपमा उपस्थित रहेको थियो ।

कार्यक्रम कामना इन्टरनेशनल स्कुलका प्रिन्सिपल श्री नव राज पाण्डेले सन्चालन गर्नु भएको थियो भने कार्यक्रममा कामना इन्टरनेशनल कलेज कक्षा ११ र १२ ( बिहानी शत्र ) का संयोजक श्री लक्ष्मीकान्त खनालले स्वागत भाषण गर्नु भएको थियो ।कार्यक्रम औपचारिक तथा साँस्कृतिक गरी सन्चालन गरिएको थियो ।

कार्यक्रममा विभिन्न अतिथि  व्यक्तित्वहरुले  मन्तव्य व्यक्त गर्नु भएको थियो भने कामना इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख महेश श्रेष्ठले कामना इन्टरनेशनल कलेज को मुख्य उदेश्य विधर्थीहरुको शैक्षिक गुणस्तर लाई मात्र नभएर बिद्यार्थीहरुको सामाजिक , व्यवहारिक् तथा पारिवारिक ज्ञान तथा व्यवहारलाई पनि बिकास गर्दै एक सफल र सक्षम व्यक्ती निर्माण रहेको बताउनु भयो ।

कार्यक्रम प्रमुख अतिथी श्री जयन्ती सत्यालले निजी क्षेत्रका शैक्षिक सस्थाहरुले राष्ट्रको शैक्षिक क्षेत्रमा गरेको योगदानको राष्ट्रले कदर गर्नु पर्ने  र वर्तमान परीवेशमा कक्षा १२ पश्चात बिदेशिने क्रम प्रती चिन्ता व्यक्त गर्दै यस प्रती राज्य पनि समस्या समाधान तर्फ लाग्नु पर्ने बिचार  व्यक्त गर्नु भयो । 

कार्यक्रमका सभापती तथा  कामना फाउन्डेसनका अध्यक्ष श्री पदम प्रसाद भट्टराईले कामना इन्टरनेशनल स्कुल तथा कलेजले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै सधैं बिद्यार्थीहरुको उज्ज्वल भविस्य र सफल जीवनको लागि लागि पर्ने बिचार  व्यक्त गर्नु भयो ।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांकृतिक कार्क्रम प्रस्तुत गरेका थिए ।

बिद्यार्थीहरुको समग्र बिकासको लागि कामना इन्टरनेशनल कलेजमा गठन गरिएको विध्यार्थी परिषद (Students Council 2081) को पदाधिकारीहरुलाई ब्याच हस्तान्तरण गरिएको थियो जसको अधक्ष्यमा ( President )  कक्षा १२  कि छात्रा अन्किता डाङि चुनिनु भएको छ ।4

कक्षा ११ को नवआगन्तुक विध्यार्थिहरुको Fresher’s Competition मा Miss. Fresher 2081 तर्फ प्रकृति खवास र  Mr.  Fresher 2081 तर्फ मनिष दाहालले उपाधी हात पारेका छन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -