Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:२६ बिहान
- ADVERTISEMENT -

विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै जापान

प्रकाशित मिति: २०७६ वैशाख ३०, सोमबार

954
Shares

एजेन्से, ३० बैशाख २०७६ । जापान अनुसन्धान तथा नयाँ आविष्कारको मामिलामा विश्वभर चर्चित छ । यसैबीच जापानले विश्वको सबैभन्दा छिटो कुद्नसक्ने बुलेट रेल सार्वजनिक गरेको छ । यो रेल सन् २०३० बाट सञ्चालनमा आउनेछ ।

१० ओटा डब्बा हुने यो रेलको उच्च गति ३ सय ६० किलोमिटर प्रतिघण्टाको रहनेछ । यसको सबैभन्दा अगाडिको भाग ७२ फिट लामो छ । यो बुलेट रेललाई लिगमा राख्नुभन्दा पहिला ३ वर्षसम्म परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका साथै अहिले जापान बुलेट रेलको सञ्जाल बढाउने विषयमा पनि काम गरिरहेको छ ।

यो सञ्जालमा जापानको उत्तरी होक्काइडोको मुख्य सहर साप्पोरोलाई पनि टोकियोसँग जोडिनेछ । यी दुई सहरको बीचको दूरी करिब १ हजार १ सय ६३ किलोमिटर छ । यदि उच्च गतिमा यो रेल दौडिने हो भने टोकियोदेखि साप्पोरोसम्मको यात्रा केवल साढे चा घण्टामा गर्न सकिन्छ ।

उच्च गतिको रेलको लागि केही महत्वपूर्ण प्रविधिको साथै एयर ब्रेकका साथै पारम्पारिक ब्रेकको पनि प्रयोग गरिएको छ । यसको लिगको आसपासमा म्याग्नेटिक प्लेट्सको प्रयोग गरिने छ ।

यसमा यस्तो प्रविधिको प्रयोग गरिनेछ, जसको कारण यसमा भूकम्पको कुनै पनि असर पर्नेछैन । यसलाई विशेष किसिमले तयार पारिनेछ, जसका कारण यसबाट निस्किने आवाज र चापलाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।

अहिलेसम्म विश्वको सबैभन्दा तीव्र गतिको बुलेट रेल जापान र फ्रान्ससँग छ । यसको अधिकतम गति ३ सय २१ किलोमिटर प्रतिघण्टाको रहनेछ । फ्रान्स र इंगल्याण्डलाई जाड्ने रेलमार्ग यूरोस्टारको अधिकतम गति २ सय ९७ किलोमिटर छ । त्यसबाहेक अन्य साधन १ सय किलोमिटर प्रतिघण्टाभन्दा छिटो चल्न सक्दैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -