Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:२३ बिहान
- ADVERTISEMENT -

कामना इन्टरनेशनल स्कुल तथा कलेज :- शिक्षा सैँगै स्वास्थ्य पनि

प्रकाशित मिति: २०८१ साउन २, बुधबार

1127
Shares

विगत लामो समयदेखी न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको काठमाडौं सानोभर्याङ स्थित कामना
इन्टरनेशनल स्कुल तथा कलेजले विध्यार्थी तथा अभिभावकहरुको स्वास्थ्यलाई पनि मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा पनि केही
सहयोग होस भन्ने उदेस्यका साथ लामो समय देखी सर्व साधारणलाई शुलभ तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै
आइरहेको स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पातल सँग सहकार्य गरेको छ ।


कामना इन्टरनेशनल स्कुल तथा कलेज र मनमोहन मेमोरियल अस्पातल बीच भएको सम्झौता अनुसार कामना
इन्टरनेशनल स्कुल तथा कलेज मा अध्ययनरत विध्यार्थी , शिक्षक शिक्षिका , कर्मचारी तथा अभिभावकहरुले मनमोहन
मेमोरियल अस्पातल मा उपचार गराउने क्रममा बिभिन्न उपचार को लागि न्युनतम १० प्रतिशत देखी अधिकतम ५० प्रतिशत
सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

अस्पातलले उपलब्ध गराउने सामान्य शैया, ल्याब परिक्षण, एक्सरे एवं भिडियो एक्सरे , इसिजि लगायत क्याबिन ,
आइसीयु तथा आइसीयु भेन्टिलेटर , अपरेशन , मेमोग्राम इन्डोस्कोपी, फिजियोथेरापी साथै सम्पूर्ण शरीर जांच ( Whole Body
Checkup ) मा १० प्रतिशत देखी अधिकतम १५ प्रतिशत सम्म छुट हुने कुरा अस्पातलका कार्यकारी निर्देशक डा. ए.न.
शर्माले बताउनु भयो । साथै जेष्ठ नागरिक ८० बर्ष भन्दा माथि उमेरको हकमा ५० प्रतिशत र ७० देखी ७९ बर्षसम्मको उमेर
हकमा २५ प्रतिशत सम्म छुट हुने पनि जानकारी गराउनु भयो . बिरामीहरुले अस्पातलको फार्मेसी बाट किनेको औषधी मा
पनि १० देखी १५ प्रतिशत सम्म छुट पाउने छन ।


कामना इन्टरनेशनल स्कुल तथा कलेजका अध्यक्ष श्री पदम प्रसाद भट्टराई र मनमोहन मेमोरियल अस्पातलका मेडिकल
निर्देशक डा. निराजन सुबेदी बीच भएको सम्झौताको मुख्य उदेश्य सर्वसाधारणले पनि सरल प्रकृया बाट स्वास्थ्य सेवा लिन
सकुन र जो को ही पनि उपचार् बिहिन हुन नपरोस भन्ने रहेको कामना इन्टरनेशनल स्कुल तथा कलेज का अध्यक्ष्य श्री पदम
प्रसाद भट्टराई ले बताउनु भयो .
मानिसको जीवनमा सम्झौता नै गर्न नसकिने र महँगो स्वास्थ्य क्षेत्र लाई सहज तरिकाले सर्वसाधारण माझ पुय्राउन यो
सम्झौताले राम्रो भूमिका निर्वाह गर्ने मनमोहन मेमोरियल अस्पातल निर्देशक श्री निराजन सुबेदी ले बताउनु भयो .
यो सम्झौता कार्यान्वयन को लागि विध्यार्थी , शिक्षक शिक्षिका तथा कर्मचारीहरुको हकमा परिचय पत्र र अभिभावकहरुको
हकमा स्कुल तथा कलेजको सिफारिश आवश्यक पर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -