Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:१४ दिउँसो
- ADVERTISEMENT -

उत्तर कोरियाले फेरि पठाउन थाल्यो दक्षिण कोरियामा फोहोर

प्रकाशित मिति: २०८१ जेठ २८, सोमबार

256
Shares

उत्तर कोरियाले दक्षिण कोरियामा फेरि सयौँ झोला फोहोर पठाएको छ । दक्षिण कोरियाले उत्तरी सीमामा के–पप र के ड्रामाका यूएसबी स्टिक बोकेका झोलाहरू पठाएपछि सोको प्रतिकारमा उत्तरले पनि बेलुनमार्फत फोहोर पठाएको हो ।

शनिबार रातियता फोहोरको झोला बोकेका ३३० ओटा बेलुन सीमावर्ती क्षेत्रमा पठाइएको बताइएको छ । यी मध्ये ८० ओटा बेलुन आइतबार दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस)को परिसरमा खसेको थियो ।

ती झोलामा रद्दी कागज र प्लास्टिकहरू पाइएको थियो । घातक वस्तु भने नभएको जेसीएसले बताएको छ । 

मे २८ यता उत्तर कोरियाले १ हजार ६० ओटा बेलुन पठाएको सीएनएनको ट्यालीले देखाएको छ । नयाँ चरणमा बेलुनमा फोहोर पठाएपछि आइतबार दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको थियो । 

गएको हप्ता उत्तर कोरियाले १५ टन फोहोर बोकेका ३ हजार ५०० बेलुन छिमेकमा पठाएको दाबी गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -