Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:०८ दिउँसो
- ADVERTISEMENT -

मध्य गाजामा राष्ट्र सङ्घीय एक विद्यालयमा इजरायलको आक्रमण, २० जनाको ज्यान गयो

प्रकाशित मिति: २०८१ जेठ २४, बिहीबार

172
Shares

मध्य गाजामा सयौँ विस्थापित मानिसले आश्रय लिएको संयुक्त राष्ट्र सङ्घको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा २० जनाभन्दा बढीको ज्यान गएको छ । आक्रमणमा अरू थुप्रै घाइते भएका छन् । इजरायली सेनाले विद्रोही समूह हमासले घेरेको संयुक्त राष्ट्र सङ्घीय विद्यालयमा आक्रमण गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

इजरायली लडाकु विमानले नुसेरात शरणार्थी शिविरमा रहेको विद्यालयको माथिल्लो तल्लामा रहेको कक्षा कोठामा दुई वटा मिसाइल आक्रमण गरेको थियो । हमासको सञ्चार कार्यालयले भने इजरायलले गरेको नरसंहारमा कम्तीमा २७ जना मारिएका जनाएको छ ।

एम्बुलेन्स र उद्धार टोलीले घाइते र मृतकलाई नजिकैको अस्पतालमा पुर्‍याइरहेका छन् । हमास–इजरायल द्वन्द्व शुरु भएदेखि ७० वटाभन्दा बढी विदेशी सहायता संस्था र विद्यालय इजरायली आक्रमणमा परेका छन् । यो अवधिमा झन्डै एक सय ५० जना राष्ट्र सङ्घीय कर्मचारीको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -