Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:२६ दिउँसो
- ADVERTISEMENT -

टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार

प्रकाशित मिति: २०८१ जेठ २२, मंगलबार

210
Shares

युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ।

अमेरिकामा जारी टी-२० विश्वकप अन्तर्गत नेपाली टोलीले प्रतिस्पर्धा गर्ने प्रत्येक खेलको प्रत्यक्ष प्रसारण गर्न मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो।

सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधनमार्फत् उपयुक्त स्थानमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको प्रत्यक्ष प्रसारण गरी खेलाडीको हौसला बढाउनुपर्ने मन्त्रालयको जोड छ।

नवौँ संस्करणको आईसीसी टी-२० विश्वकपमा समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच आज भिडन्त हुने भएको छ। 

नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ। एक दशकपछि नेपाल टी-२० विश्वकप खेल्न लागेको हो।

436542563_422554463924972_9129398468718191148_n-1717487838.webp

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -