Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२४:१७ दिउँसो
- ADVERTISEMENT -

इजरायली नागरिकलाई माल्दिभ्समा प्रवेशमा रोक

प्रकाशित मिति: २०८१ जेठ २१, सोमबार

258
Shares

पोसपोर्ट बाहकहरूको प्रवेशमा रोक लगाएको छ । गाजामा हमाससँग इजरायलको लडाई चलिरहँदा माल्दिभ्सले यो घोषणा गरेको हो । आइतबार यसबारे माल्दिभ्सको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति नै निकालेको थियो । इजरायली भिसाबाहकहरूलाई छिर्न नदिन मन्त्री परिषद्ले कानून परिवर्तन गर्ने निर्णय गरेको छ ।

यस प्रक्रियालाई हेर्न एउटा उपसमिति पन बनाइने भएको छ । मन्त्री परिषद्को कार्यालयको सिफारिस पछि राष्ट्रपति मोहम्मद मुइज्जुले सो कदम चालेको विज्ञप्तिमा भनिएको छ । 

यो खबर बाहिरिएपछि इजरायलको विदेश मामिला मन्त्रालयले इजरायली नागरिकहरूलाई माल्दिभ्सको भ्रमण नगर्न भनेको छ भने त्यहाँ बसिरहेकाहरूलाई पनि छिटै निस्कन भनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -