Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:१६ दिउँसो
- ADVERTISEMENT -

न्युरोडमा सडक विभागले कालोपत्रे गर्न थालेपछि बालेनले पठाए नगर प्रहरी

प्रकाशित मिति: २०८१ जेठ २१, सोमबार

278
Shares

 काठमाडौँको न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको सडक किनारा सडक विभागले बनाएर कालोपत्रे गर्न थालेको छ ।  महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो । 

महानगरले शनिबार उक्त सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए । विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।  

यही विषयलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । उनले गिरीबन्धु टी स्टेट प्रकरणमा जेल जानुपर्ने चेतावनी दिएका छन् ।

kalopatre-newroad-ktm-police (5)
kalopatre-newroad-ktm-police (9)
kalopatre-newroad-ktm-police (10)
kalopatre-newroad-ktm-police (12)
kalopatre-newroad-ktm-police (13)
kalopatre-newroad-ktm-police (14)
kalopatre-newroad-ktm-police (15)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -