Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:१९ दिउँसो
- ADVERTISEMENT -

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

प्रकाशित मिति: २०८१ जेठ १८, शुक्रबार

177
Shares

 अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । पोर्नस्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्धलाई दबाउन लाखौँ डलर दिएको आरोप लागेका ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले दोषी ठहर गरेको हो ।

अमेरिकाका ४५ औँ राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका बीबीसीले जनाएको छ । ट्रम्प आउँदो राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवारसमेत हुन् । फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले फैसला अपमानपूर्ण आएको भन्दै अदालतमा धाँधली भएको बताएका छन् ।

फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनको अबको राजनीतिक यात्रा सुखद नहुने विश्लेषकहरूले बताएका छन् । आउँदो जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -