Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:५१ दिउँसो
- ADVERTISEMENT -

मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते

प्रकाशित मिति: २०८१ जेठ ३, बिहीबार

266
Shares

 मुम्बईको घाटकोपर क्षेत्रमा सोमबार साँझको आँधीबेहरी र बेमौसमी वर्षाका कारण एउटा पेट्रोल पम्पमा राखिएको १२० फिट लामो होर्डिङ बोर्ड खसेको थियो । 

बोर्ड खसेर थिच्दा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । घाइतेको संख्या ७५ जना भएको बताइएको छ । घटना भएको ६३ घन्टापछि उद्धार कार्य बन्द गरिएको छ । एनडीआरएफको दुई टोली उद्धार कार्यमा खटिएको थियो ।

बुधबार अबेर रात थप २ जनाको शब निकालिएको थियो । योसँगै मृतकको संख्या १६ पुगेको हो । सो होर्डिङ बोर्ड एशियाकै सबैभन्दा ठूलो भएको बताइएको छ ।  

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । राज्य सरकारले घाइते र मृतकका परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । घटनाका दोषी मेसर्स इगो मिडिया प्रा. लि. का मालिक भावेश भिण्डे र अन्य केही विरुद्ध कतव्र्यसम्बन्धी मुद्दा दायर गरिएको छ । घटनापछि भिन्डे फरार छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -