Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:३३ दिउँसो
- ADVERTISEMENT -

काठमाडौं महानगरद्वारा बजार अनुगमन तीव्र

प्रकाशित मिति: २०८१ जेठ २, बुधबार

177
Shares

 काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तीव्र पारेको जनाएको छ । वैशाख २१ गतेबाट सुरु गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ । 

महानगरपालिकाको राजस्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम-२०८०’ अभियानको रुपमा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा पठाएको हो । महानगरले जनप्रतिनिधि, कर्मचारी, राजस्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरुमा घरवहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे/नतिरेकोबारे अनुमगन थालेका हुन् । महानगरले कर बुझाउने करदातालाई धन्यवाद दिने र कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ ।

महानगरको टोलीले न्युरोड क्षेत्रमा अनुगमन गर्दा व्यवसाय दर्ता भए पनि नवीकरण नगरेको र घरवहाल करमा समस्या देखिएको काठमाडौं महानगर राजस्व विभागका राजस्व अधिकृत रामजी श्रेष्ठले बताए । उनले नेपाल सरकार र महानगरलाई पनि घरवहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताए ।

बहालकर तिर्ने रकम फरक पाइएकाले महानगरपालिकाले विचार गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

उनले भने, ‘यथार्थ वहाल कर, व्यवसाय कर तिरेको हो कि होइन भन्नेकुरा मापन गर्न खोजेका हौं । कतै-कतै फरक देखिएको छ । व्यवसाय त धेरै छ, नवीकरण गर्न बाँकी छ, फाट्टफुट्ट दर्ता भएको छ । उनहरुलाई हामीले दर्ता गर्न निर्देशन दिएका छौं । हुन्छ भन्नुभएको छ ।’

महानगरपालिकाले वहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका सर्त व्यवस्थापन गर्न ‘वहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -