Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:१६ बिहान
- ADVERTISEMENT -

सुधार केन्द्रमा बसेका युवाको मृत्यु

प्रकाशित मिति: २०८१ वैशाख २६, बुधबार

232
Shares

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ भालुफाँटास्थित नयाँबाटो पुनर्स्थापना के्रन्द्रमा बस्दै आएका एक युवकको मृत्यु भएको छ ।

गयराती पुनर्स्थापना केन्द्रमा बस्दै आएका घोडाघोडी नगरपालिका वडानम्बर २ साँडेपानीका धनराज शाहीको २५ वर्षीय छोरा सुनिल शाहीको भाग्नेक्रममा छतबाट खसेर मृत्यु भएको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्रकुमार पालले राती करिब ३ बजे तिर घटना भएको र रातीनै प्रहरीलाई खबर आएको बताउनुभयो । उहाँले प्रारम्भिक अनुसन्धानमा पुनर्स्थापना केन्द्रबाट भाग्नका लागि छतबाट हाम्फाल्दा मृत्यु भएको हुनसक्ने बताउनुभयो । उहाँले पुनर्स्थापना केन्द्र सञ्चालक तथा त्यहाँ बस्ने केहि युवाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकरी दिनुभयो ।

घोडाघोडीका स्थानीय युवाहरुले लागूपदार्थको कुलतमा फसेका युवाहरुलाई बाहिर निकाल्न विगत दुई वर्ष पहिला नयाँबाटो पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएका थिए ।

हाल उक्त केन्द्रमा दुई दर्जन बढी युवाहरु उपचारका लागि बस्दै आएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -