Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४३:१७ दिउँसो
- ADVERTISEMENT -

कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि

प्रकाशित मिति: २०८१ वैशाख १४, शुक्रबार

239
Shares

वैशाख १४ – भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसको चपेटामा परेर ज्यान गुमाएका तीन जनाको शवको एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा रहेका यी तीनै शव कंकालमा परिणत भइसकेका थिए ।  अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दाबी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो । 

यी शव महिला वा पुरुष कसका हुन् भन्ने पनि थाहा थिएन । यो खबर सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनले यस विषयमा ध्यानाकर्षण गरायो । कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने थियो । 

अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर अनुमति पाएको थिएन । त्यसपछि यी शवहरू पीपीई किटमा राखिएका थिए । समाचार बाहिर आएपछि पीपीई किट खोल्दा त्यसभित्रको कागजमा मृतकको जानकारी लेखिएको थियो ।

जानकारीअनुसार मृत्यु हुनेमा एक महिला थिइन् । त्यसपछि परिवारका सदस्यहरुको खोजी गरी उनीहरुलाई जानकारी गराइएको थियो । परिवारको सहमतिपछि बिहीबार तीनै जनाको शवलाई कोरोना  प्रोटोकलअनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -