Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:१३ बिहान
- ADVERTISEMENT -

राहुल गान्धीमाथि बुथ कब्जाको आरोप

प्रकाशित मिति: २०७६ वैशाख २४, मंगलबार

773
Shares

काठमाडौं, २३ बैशाख २०७६ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि बुथ कब्जा गरेको आरोप लागेको छ । लोकसभा चुनावको पाँचौं चरणमा सोमबार निर्वाचन भएकामा राहुल गान्धी अमेठीबाट उम्मेदवार बनेका हुन् ।

अमेठीकी भाजपा उम्मेदवार स्मृति ईरानीबाट बुथ कब्जाको आरोप लगाइएको हो ।

ईरानीले प्रशासन र चुनाव आयोगलाई अलर्ट गराउँदै ट्वीट गरेकी छिन् । उनले भनेकी छिन्, ‘देशवासीले यो तय गर्नु छ कि राहुल गान्धीको यस तरहको राजनीतिलाई दंडित गर्ने कि नगर्ने ?’

स्मृतिले एक भिडियोसमेत सेयर गरेकी छिन् । त्यसमा एक वृद्ध महिलाले भनेकी छिन् ‘भाजपालाई भोट दिन चाहन्थें तर जवर्जस्ती हात समातेर कांग्रेसलाई भोट हाल्न लगाइयो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -