Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०२:०० दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा

प्रकाशित मिति: २०८१ वैशाख १३, बिहीबार

316
Shares

 वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन सुरक्षित र भयरहित वातावरणमा सपन्न गर्न प्रहरीले आवश्यक तयारीसहित आन्तरिक तथा बाह्य योजना बनाएको छ ।

त्यसका लागि प्रहरीले मतदानस्थलदेखि मतगणना स्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाइएको दाबी गरेको हो ।

उपनिर्वाचनमा हुनसक्ने सम्भावित खतराकाबारेमा समेत प्रहरी सचेत रहेको बताइएको छ ।

उपनिर्वाचनको सुरक्षा व्यवस्थाबारे प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सम्भावित खतराबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराएको हो ।  

उपनिर्वाचनमा हुन सक्ने सम्भावित खतराहरुः

–निर्वाचन विरोधी दल र समूहका गतिविधि ।

–निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य ।

–बुथ कब्जा गर्ने ।

–पैदल तथा सडकमार्गहरुमा अवरोध गर्ने ।

–डर, धाक, धम्की, तोडफोड, अपहरण, आगजनी, हत्या आदी ।

–अफवाह फैलाउने, सुरक्षाकर्मीलाई Misguide गर्ने ।

–निर्वाचन प्रक्रियामा अवरोध गर्ने ।

–आचारसंहिताको उलङ्घन ।

–आवश्यक निर्वाचन सामग्री समयमा नै पुग्न नसक्नु ।

–निर्वाचन सामग्री तोकिएको ठाउँमा नपुगी अन्यत्र पुग्नु ।

– खटिएका कर्मचारीबाट हुन सक्ने मानवीय त्रुटि, गैह्र व्यावसायिक कार्य र आचरण एवं आपसी समन्वय नहुनु ।

–मतपेटिका र अन्य निर्वाचन सामग्रीको अव्यवस्थित व्यवस्थापन, भण्डारण तथा हुन सक्ने दुरुपयोग ।

सम्भावित १२ खतरालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्रमा सुरक्षा प्रदान गर्न प्रहरी प्रधान कार्यालयले सोही अनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -