Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:३५ दिउँसो
- ADVERTISEMENT -

दुर्गा प्रसाईंको दाबी : मसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड–सिनका फोटाहरु छन्

प्रकाशित मिति: २०८१ वैशाख ११, मंगलबार

146
Shares

मेडिकल व्यवसायी तथा राष्ट्र एवम् राष्ट्रियता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड सिनका तस्विरहरु रहेको खुलासा गरेका छन् । उनले भने,‘एमालेको त दोस्रो दर्जाको नेता, एमालेको दोस्रो दर्जाको एउटै नेताले चारवटीसमेत राखेको छ । उनीहरुको काम भनेको के रहेछ भने सर्वहारा वर्ग र भुईंमान्छेको भोट लिने, अनि माथि जाने तरुनीसँग मोज गर्ने, मस्ती गर्ने अनि मारवाडीहरुसँग पार्टनरसिप गर्ने, भएका उद्योगधन्धा र कलकारखाना सबै बन्द गराउने, मारवाडीसँग पैसाजतिमा पार्टनरसिप गर्ने अनि सबै पैसा मारवाडीले दुवई लगे । अनि अहिले आएर विकास गर्छु रे ? खोई, के विकास गरे त आज ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले देश रित्तिएको टिप्पणी गरे । काठमाडौंका गल्लीहरु ५० प्रतिशतले खाली भएको र देशमा युवा नै विदेश पलायन भएको प्रसाईंको टिप्पणी छ । उनले देशमा एमालेजस्तो नीगित भ्रष्टाचार गर्ने पार्टी अरु नभएको आरोप लगाए ।

उनले सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रवि लामिछानेले छानबिन समिति बनाउनको लागि सहयोग गर्नुपर्नेमा आफ्नो ढाकछोप गरेको आरोप लगाए । उनले रविको व्यक्तिगत चरित्रको बारेमा पनि कडा टिप्पणी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -