Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३२:१८ दिउँसो
- ADVERTISEMENT -

मोटर रेसका क्रममा कारले ठक्कर दिँदा सात जनाको मृत्यु

प्रकाशित मिति: २०८१ वैशाख १०, सोमबार

316
Shares

 श्रीलंकामा आयोजित एक कार रेस प्रतियोगिताका क्रममा अनियन्त्रित कारले दर्शकहरूलाई ठक्कर दिँदा सात जनाको निधन भएको छ । दुर्घटनामा परी २१ जना दर्शक गम्भीर घाइते भएको समाचारमा जनाइएको छ ।

घटना आइतबार श्रीलंकाको दियातलावामा ‘फक्स ह्विल सुपरक्रस’ का क्रममा भएको बताइएको छ । मृत्यु हुनेमा एक आठ वर्षीया बालिका पनि रहेको समाचारमा जनाइएको छ । मृत्यु हुने बाँकी ६ मध्ये चार जना मोटर रेसका सहभागी र एक जना दर्शक हुन् ।

दियातलावा आर्मीको बेस क्याम्प रहेको सहर हो । कार रेसका लागि तयार पारिएको ट्र्याक पनि आर्मीकै नियन्त्रणमा रहेको बताइएको छ । स्थानीय सुरक्षा अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।

‘कार रेसका क्रममा एउटा कार अचानक अनियन्त्रित भई आफ्नो ट्र्याकबाट उछिट्टिएर दर्शक भएको स्थानतर्फ गएको थियो,’ स्थानीय प्रहरीका प्रवक्ता निहाल तालडुवाले भनेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार, रेसका क्रममा अघिल्लो कार पल्टिएपछि तीव्र गतिमा हुइँकिएको अर्को कार पनि अनियन्त्रित भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -