एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पहिलो विकेट लिएका हुन्।
उनले मलेसियाका मुहम्मद आमिरलाई १६ रनमा आउट गरेका हुन्।
टस जितेर मलेसियाले ब्याटिङ रोजेको हो।









































