Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०९:२६ दिउँसो
- ADVERTISEMENT -

भेडाकाे मासु खाँदा एकै परिवारका ६ जना बिरामी 

प्रकाशित मिति: २०८० चैत २९, बिहीबार

338
Shares

बीस खाएर मरेकाे भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् ।गुठिचौर गाउँपालिका-४ थामबाडामा मरेको भेडाको मासु खाँदा एकै घरका छ जना बिरामी परेकाे कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. पुजन राेकायाले जानकारी दिए ।

उनीहरूकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेकाे छ । तीन जना पुरुष र तीनजना महिला बिरामी परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक पुजन रोकायाले बताए 

बिरामी हुनेमा बर्ष ४० वर्षका विष्णबहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु सुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् । उनीहरु सबैले बुधबार बिहान नौ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए ।

भर्खर पलाउन लागेको विष खारएर मरेको भेडाको मासु खाँदा उनीहरू बिरामी भएको स्थानीयले बताएका छन् । ‘पहिला पनि यसरी मरेका भेडाको मासु त खान्थ्यौं । हामीलाई केही हुँदैनथ्यो । त्यसैले उनीहरुले पनि खाए । तर बिरामी हुनुपर्‍यो,’ उनले भने ।

बिरामी छ जनाको अवस्था सामान्य देखिए पनि अवस्था बिग्रन सक्ने भएकाले केही भन्न नसकिने उपचारमा संलग्न डा. रमाकान्त रायले बताए ।

‘मासु भर्खरै खानु भएको रहेछ । असर एकदमै चाँडै देखिएको छ,’ उनले भने, ‘दुई तीन दिन नहेरी केही भन्न सकिन्नँ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -