एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले सातौं विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि कमल ऐरीले सातौं विकेट लिएका हुन्।
उनले आयरल्याण्ड ‘ए’ का कप्तान निल रकलाई ४५ रनमा आउट गरे । यसअघि मौसम ढकालले १, साहब आलमले ३, तथा रिजन ढकालले नेपालका लागि १ विकेट लिए।









































