Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५६:३२ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रिय महिला आयोगद्वारा पत्रकार महिलाको अवसर, चुनौतीको विषयमा छलफल

प्रकाशित मिति: २०८० चैत १६, शुक्रबार

466
Shares

राष्ट्रिय महिला आयोगले पत्रकार महिलाको अवसर, चुनौतीको विषयमा छलफल गरेको छ । आयोगले शुक्रबार विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलासँग अवसर र चुनौतीको विषयमा छलफल गरेको हो । 

पछिल्लो समय सामाजिक सञ्जाल महिलाको विषयमा संवेदनशील नदेखिएको, सञ्चार गृहमा हुने लैगिङ्क विभेद, पारिश्रमिकमा विभेद लगायतका विषयमा आयोगले छलफल गरेको थियो ।  

निजी तथा सरकारी सञ्चार माध्यमले महिलालाई ३ महिना सुत्केरी बिदा अनिवार्य दिन आयोगलाई पहल गर्न पत्रकारले सुझाएका छन् । यस्तै, सुत्केरी बिदापछि जागिरको सुनिश्चितता हुनुपर्ने गरी नीतिगतरुपमा जानुपर्ने विषय उनीहरुले उठाएका छन् ।  

अन्तरक्रियामा उठाएका विषयवस्तुलाई आफूले सकेसम्म सम्बन्धित निकायलाई पहल गर्ने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । ‘पत्रकार साथीहरूले उठाउनु भएको विषयवस्तुलाई हाम्रो कार्यक्षेत्र भित्रपर्ने विषयलाई सम्बन्धित निकायलाई पहल गर्ने छौँ,’ उनले भनिन् । 

महिलाको पक्षमा आयोगले विभिन्न कार्यहरू गर्दै आएको छ । पत्रकार महिलाको लागि नीतिगतरुपमा लैजाने विषयवस्तुलाई सम्बोधन गर्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको आयोगकी सचिव पार्वती अर्यालले बताइन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -