Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:४५ दिउँसो
- ADVERTISEMENT -

ललितपुरको महालक्ष्मीस्थानमा युवतीको शव फेला

प्रकाशित मिति: २०८० चैत १५, बिहीबार

295
Shares

ललितपुरको महालक्ष्मीस्थानमा युवतीको शव भेटिएको छ । पाँचथरको फाल्गुनन्द नगरपालिका–३  घर भएकी अन्जु लिम्बुको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) नरेशराज सुवेदीले बताए । 

३४ वर्षीया अन्जु आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् । डेरामा सुतिरहेको अवस्थामा मृत भेटिएकी अन्जु एकान्तकुना स्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् । 

डेरामा मदिराको बोतल पनि फेला परेको छ । उनी शुक्रबारदेखि काममा गएकी थिइनन् । केहीदिन अघि नै मृत्यु भएको जस्तो देखिएको एसपी सुवेदीले बताए । उनले भने,‘घटनाबारे अनुसन्धान सुरु गरेका छौँ ।’ अन्जुको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -