Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:२७ दिउँसो
- ADVERTISEMENT -

मधेश सरकारमा चार मन्त्रीकाे नाम फाइनल

प्रकाशित मिति: २०८० चैत ५, सोमबार

250
Shares

नेकपा एमाले मधेश सरकारमा सहभागी हुने भएको छ । सोमबार मन्त्रिपरिषद् पुनःगठन हुने र त्यसमा एमाले सहभागी हुने निश्चित भएको नेताहरूले जानकारी दिएका छन् । 

स्राेतका अनुसार मधेश सरकारमा एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकासमन्त्री, रजकुमार लेखी गृह सञ्चार तथा कानुनमन्त्री, शारदा थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री र सत्रुधनप्रसाद सिंह शिक्षा तथा संस्कृति मन्त्रीकाे शपथ खाँदै छन् । 

उनीहरूकाे केहीबेरमा शपथ हुने छ  । थापा पहिलोपटक मन्त्री बन्दै छिन् भने बाँकी तीन जना यसअघि मन्त्री भइसकेका नेता हुन् । विगतमा कांग्रेसले नेतृत्व गरेका तीनवटा मन्त्रालय र जनमतले नेतृत्व गरेको शिक्षा तथा सांस्कृतिक मन्त्रालय एमालेले पाएकाे हाे ।

संघमा गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकारमा एमाले सहभागी हुन लागेकाे हाे । कांग्रेसका मन्त्रीहरूसँग मुख्यमन्त्री यादवले राजीनामा मागे पनि उनीहरूले राजीनामा दिएका छैनन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -