Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०४:५७ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसले गृहमन्त्रीलाई विधेयक पेश गर्न दिएन

प्रकाशित मिति: २०८० चैत २, शुक्रबार

349
Shares
फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसले आजको प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धि विधेयक पेश गर्ने कार्यक्रमलाई अवरोध गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको बारेमा जवाफ नदिएसम्म गृहमन्त्रीलाई संसदमा प्रस्ताव पेश गर्न अवरोध गर्ने जानकारी गराएका थिए । साथै उनले संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकताको छलफललाई भने कांग्रेसले अवरोध नगर्ने स्पष्ट गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले संसदको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।   

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -