Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:०५ दिउँसो
- ADVERTISEMENT -

शेर्पा विद्यार्थीको अध्यक्षमा फुर्वा छिरिङ पक्का ?

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

992
Shares

नेपाल शेर्पा विद्यार्थी संघको १४ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको प्रत्याशी फूर्वा छिरीङ शेर्पा रामेछापको स्थायी बासिन्दा हुन् । २०८० चैत्र १० गते शेर्पा सेवा केन्द्र, बौद्धमा हुन गइरहेको १४ औं राष्ट्रिय महाधिवेशनमा आफ्नु जित पक्का देखेको शेर्पा वताउनु हुन्छ । संगठनमा आफूले नेतृत्व गर्ने अवसर प्राप्त भए आफ्नु १० ओटा फरक ढंगको एजेन्डा पूरा गरेर सम्पुर्ण शेर्पा समुदायको मन जित्ने गरि अगाडी बड्ने भनी उहाँ ले भन्नू भयो । शेर्पाले संगठन भनेको खोला जसरी बग्नु पर्छ , नाकी पोखरी जस्तो जाम गरि दुर्गन्ध गराउनु हुदैन भनी वताउनु भयो । मूल आयोजक कमिटीका सचिव समेत रहेको शेर्पा विद्यार्थी आन्दोलनको मुल प्रवाहमा सह्भागी हुने पिपल्स क्याम्पसमा २०७९ चैत्र ५ गते स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा सचिब पदमा भारी मतले जित्न सफल हुने शेर्पा समुदाय बाट एक मात्र शेर्पा विद्यार्थी हुनुहुन्छ । स्नातकोत्तर (मास्टर) गर्दै गरेको शेर्पा क्याम्पस टपर समेत रहेका छन । शेर्पा विद्यार्थी संघलाई साच्चै नै विधार्थी संघ जसरी नेतृत्व दिन र सबैको नेतृत्व हेरियो, अब आफ्नो नेतृत्व पनि शेर्पा विद्यार्थीहरुले हेर्न चाहेको जनभावनालाई कदर गर्दै यो पटक केन्द्रिय अध्यक्षको दाबी गरेको उहाँले वताउनु भयो । सम्पूर्ण शेर्पा विद्यार्थीहरुको नेतृत्व गर्ने अभिलाषा बोकेर उम्मेद्वारी प्रस्तुत गरिसकेका फुर्वा छिरिङ शेर्पा ,निडर नेतृत्व एवं प्रखर स्पष्ट वक्ता हुन् । यस्ता रहेका छन उहाको एजेन्डा ;

पहिलो एजेण्डा
१०-१०-१० अभियानको थालनी

नेपाल शेर्पा विधार्थी संघको एक कार्यकालमा १० वटा जिल्लाबाट १० जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर विधार्थीलाई १० कक्ष्यासम्म नि: शुल्क छात्रबृतिको पहल अनिवार्य गर्ने ।

दोस्रो एजेण्डा
आर्थिक चन्दा हैन, आर्थिक उन्नतिसंग विधार्थी जोड़ने

शेर्पा विधार्थीहरुलाई आर्थिक उन्नतिको निम्ति सिपमुलक जीविकोपार्जन तालिम दिने । उदाहरण : कित्य् टोउर् गुइदे

तेस्रो एजेण्डा
विधार्थी संघलाई प्रश्नहरूको अखडा होइन, उत्तरहरुको मैदान बनाउने
शेर्पा विधार्थी संघलाई बौद्धिक वहस गर्ने फोरम बनाई उपलव्धि मुलक कार्यहरुलाई संस्थागत गरी लाने ।

चौथो एजेन्डा
साम्दे शेर्पा स्मृती Stand Up Comedy Champion” सन्चालन गर्ने

चर्चित रास्टृय हस्यवङे कलाकार स्व। साम्दे शेर्पा ज्युको सम्झनामा साम्दे शेर्पा स्मृती -Stand Up Comedy Champion नामक कार्यक्रम सन्चालन गर्ने प्रस्ताव र तयारी गर्ने

पाचौ एजेन्डा

“Model United Nation MUN Sherpa Youth” Model United Nations – Model UN – वा MUN को रूपमा पनि चिनिन्छ — एक लोकप्रिय अतिरिक्त-पाठ्यक्रम गतिविधि हो जसमा विद्यार्थीहरूले संयुक्त राष्ट्रमा प्रतिनिधिहरूको भूमिका खेल्छन्, UN समितिहरूको अनुकरण गर्छन्, र कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, वर्तमान विश्व मुद्दाहरू, र UN आफैंको बारेमा जान्छन्। यस उपलब्धि मुलक कार्यक्रम सन्चालन गर्ने ।

छौठौ एजेन्डा
प्रथम पुर्ण बैठक : सोलुखुम्ब्बुमा

प्रथम पुर्ण बैठक : सोलुखुम्ब्बुको सल्लेरीमा आयोजना गरि सगरमाथाको काखबाट जलवायु परिवर्तन, त्यस्को प्रभाव र समाधानबारे बुलन्द आवाज उठाइ राज्यलाइ खबरदारी गर्ने ।


सातौ एजेन्डा

लोकसेवा आयोग तयारी कक्षा सन्चालन नायवसुब्बा, खरिदार, मुख्य महिला कार्यकर्ता, र साखा अधिकृतको सम्पुर्ण पत्रको पाठ्यक्रमहरु उपलब्ध गराइ तयारी कक्षा सन्चालन गर्ने ।

आठौं एजेन्डा
अस्पताल सङ सम्झौता ग्यापन पत्र/Memorandum of Understanding तयारी

शेर्पा समुदायका अग्रज व्यवसायीहरुको लगानीमा बनेका अस्पताल र नेपाल शेर्पा विधार्थी संघ बिच Memorandum of Understanding खडा गरि शेर्पा समुदायका विधार्थीहरुलाई औसदीउपचारमा छुटको व्यवस्था मिलाउन पहल गर्ने ।

नवौं एजेन्डा

शेर्पा भाषामा पढाइ हुने पहिलो धापखर्क आधारभुत विधालयलाई पुनः सन्चालनमा ल्याउने पहल

प्रधानाध्यापक हर्कराज शेर्पा रहेको धापखर्क आधारभुत विधालयमा नेपालमा नै पहिलो पटक शेर्पा भाषा र सम्बोटा लिपिमा सामाजिक शिक्ष्या विषयको पढाइ हुने भनेता पनि शिक्षकको पारिश्रमिक जुटाउन नसकेको नै कारान स्थगित हुन पुगेको अवस्थामा पुनः पढाइ कार्यनयन गराउन विधार्थीबाट हुने भुमिका निर्वाह गर्ने

दसौं एजेन्डा
सह-अस्तित्वको भावना सहित पहिचानको पक्षमा सदैव उभिने

भुमण्डलिकरणको कराणले यस माटोमा सृजित भाषा संस्कार संस्कृति अन्तरघुलित भएको यो अवस्थामा एकले अर्काको अस्तित्वको सम्मान गरि सह-अस्तित्वको भावना सहित शेर्पाको पहिचानलाइ रक्षा गर्ने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -