Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:२८ दिउँसो
- ADVERTISEMENT -

सहकारीपीडितको काठमाडौंमा प्रदर्शन

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

306
Shares

सहकारीपीडितले बचतकर्ताको रकम हिनामिना गर्नेहरूलाई कारबाहीको माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको अगुवाइमा देशका विभिन्न क्षेत्रबाट आएका पीडितले भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन्। उनीहरू काठमाडौंका विभिन्न क्षेत्रबाट र्‍याली सहित भृकुटीमण्डप पुगेका हुन्।

उनीहरूले सहकारीको रकम हिनामिना गर्ने सञ्चालक, कर्मचारी तथा ऋणीलाई कारबाही गर्न माग गरेका छन्। त्यस्तै, बचतकर्ताको रकम फिर्ता हुने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -