Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:४२ बिहान
- ADVERTISEMENT -

आईसीसी टी-२० वरियतामा नेपालका रोहित भारतका रोहितभन्दा अब्बल

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

279
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन् । रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् । यसअघि उनी ५५औँ स्थानमा थिए ।

रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई पछि पारेका छन् । रोहित शर्मा ५१औँ स्थानमा छन् । भारतीय ब्याटर विराट कोहली भने रोहित पौडेलभन्दा एक स्थानमा माथि छन् ।

ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता भने ६ स्थान खस्किएको छ । यसअघि ७०औँ स्थानमा रहेका दीपेन्द्र अहिले ७६औँ स्थानमा छन् । उनी हङकङमा भएको टी-२० सिरिजमा सहभागी भएका थिएनन् ।

अलराउन्डरतर्फ भने दीपेन्द्रले ५ स्थान सुधार गरेका छन् । उनी अहिले २२औँ स्थानमा उग्लिएका छन् । यसअघि दीपेन्द्र २७औँ स्थानमा थिए । अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२औँ स्थानमा उग्लिएका छन् ।

गुल्सन झा ६ स्थान सुधार गर्दै ६६औँ स्थानमा उग्लिदा कप्तान रोहित पौडेल १८ स्थान सुधार गर्दै ७५औँ स्थानमा छन् । करण केसी ८०औँ स्थानमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -