Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४४:३० बिहान
- ADVERTISEMENT -

कांग्रेस सांसद घिमिरेको माग : हरेक निर्वाचन क्षेत्रलाई ५० करोड दिइयोस्

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

430
Shares

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोड रुपैयाँको योजना दिन माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोड रुपैयाँको योजना दिन माग गरेका हुन् । उनले सांसदलाई ५/१० करोड रुपैयाँ मात्रै नचाहिएको बताए ।    

‘यस वर्ष बजेट निर्माणमा सांसदहरूको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्नको लागि सहयोगी किमार्थ पनि बन्न सक्दैनौँ । बजेट पास गर्ने कुरामा विपक्षीको पनि के भूमिका हुन्छ भन्ने कुराको नजिर संसदमा स्थापित भइसकेको कुरा स्मरण गराउन चाहन्छु । स्वयम् प्रधानमन्त्रीज्यूको पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ,’ घिमिरेले भने, ‘हामीलाई ५/१० करोड चाहिएको होइन । १६५ वटा निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडको योजना दिइयोस्, कार्यान्वयन सरकारले गर्ने हो । यदि बजेट निर्माणमा सांसदहरूको भूमिका शून्य बनाइयो भने बजेट पास हुँदैन ।’  

उनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भूमिका नभएमा बजेट पास गर्न नदिने बताए ।   

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -