अर्थ मन्त्रालयले लघुवित्तपीडितहरूलाई वार्तामा आउन आह्वान गरेको छ । उनीहरूले लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका थिए ।
सोही संघर्ष समितिलाई वार्तामा आउन अर्थ मन्त्रालयले आग्रह गरेको हो । बिहीबार दिउँसो २ बजे पीडितका प्रतिनिधिलाई वार्तामा आउन मन्त्रालयले आग्रह गरेको छ ।








































