Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४४:२३ बिहान
- ADVERTISEMENT -

टी–२० सिरिज : नेपाल र हङकङबीचको खेलमा फेरि वर्षा बाधक

प्रकाशित मिति: २०८० फागुन २७, आइतबार

372
Shares

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आयोजक हङकङ र नेपालसँगको खेलमा फेरि वर्षा बाधक बनेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा वर्षा बाधक बनेको हो ।

यसअघि ५ ओभर सकिँदा पानी परेपछि खेल रोकिएको थियो । पानी पर्नुअघि नेपालका लागि गुलशन झा र करण केसीले एक/एक विकेट लिए । गुलशनले ७.२ ओभरमा हङकङका कप्तान निजाकत खानलाई २५ रनमा बोल्ड गरे । नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । 

उनले पहिलो ओभरको पहिलो बलमै मार्टिन कोएत्जीलाई शून्यमै आउट गरे । नेपालले आज पनि टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ । 

नेपालले शनिबार हङकङविरुद्ध मैत्रीपूर्ण टी–२० खेल खेलेका राशिद खान, सागर ढकाल र आकाश चन्दलाई बाहिर राखेर लोकेश बम, करण केसी र अविनाश बोहरालाई मौका दिएको हो ।

सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने पपुवा न्यूगिनी (पिएनजी) सँग खेल्ने तालिका छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -