Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:५७ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्री लामिछाने भन्छन्- केही समय होमवर्कमा रहने छौं

प्रकाशित मिति: २०८० फागुन २५, शुक्रबार

260
Shares

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा कामकाे चेकलिष्टसहित आएकाे तर केही समय हाेमवर्कमै रहेकाे दाबी गरेका छन्।   बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रवि लामिछानेले  यस्ताे दाबी गरेका हुन्। 

गृहसहित चार मन्त्रालय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा गएपछि लामिछाने आफूसहित सबै मन्त्रीहरु चेक लिस्टसहित आएको  दाबी गरेका हुन्। 

राष्ट्रिय स्वतन्त्त्र पार्टीवाट लामिछानेकाे नेतृत्वमा विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र  डिपी अर्याल सरकारमा सहभागी भएका छन्। 

उनले फेशबुकमा लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौं। कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिएर सरकारमा भएको छ। रास्वपा प्रचण्ड सरकारमा गएको भन्दै आलोचना भइरहेको बेलामा उनले कम्प्रोमाइज नहुने बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -