Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३७:०१ बिहान
- ADVERTISEMENT -

ज्याकलिन फर्नान्डेज बस्ने भवनमा आगलागी

प्रकाशित मिति: २०८० फागुन २४, बिहीबार

467
Shares

काठमाडौं । बुधबार राति मुम्बईको पाली हिलस्थित नवरोजी हिल सोसाइटीमा रहेको १७ तले भवनको १४ औं तलामा आगलागी भएको छ ।

यस भवनको १५ औं तलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको फ्ल्याट छ ।

तर, ठूलो कुरा के भने दमकलले डेढ घण्टाको मेहनतपछि आगो नियन्त्रणमा लिएर घटनामा कुनै मानवीय क्षति भने भएको छैन

दैनिक भास्करका अनुसार भवनको १४ औं तलामा रहेको भान्छामा आगलागी भएको थियो । तर, यसको वास्तविक कारण अझै थाहा हुन सकेको छैन ।

यो आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै ज्याकलिलका फ्यानहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -