Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:१३ दिउँसो
- ADVERTISEMENT -

अर्को टी–२० सिरिजको तयारीमा नेपाल

प्रकाशित मिति: २०८० फागुन २३, बुधबार

193
Shares

काठमाडौँ, फागुन २३ गते । भर्खर त्रिकोणात्मक टी–२० सिरिज सकेको नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङमा आयोजना हुने अर्को सिरिजको तयारीमा जुटेको छ ।

नेपाली टोली हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने अर्को त्रिकोणात्मक टी–२० सिरिजको तयारीमा जुटेको हो । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ । 

घरेलु मैदानमा मङ्गलबार मात्र सम्पन्न नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको थियो । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आईसिसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङ भ्रमणका लागि क्रिकेट टोलीको घोषणा गरिसकेको छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम हुनुहुन्छ । 

यसपटक दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिइएको छ । नेपालले सिरिजअघि हङकङसँग मार्च ९ तारिख एउटा टी–२० फ्रेन्डसिप कप पनि खेल्नेछ । सिरिजमा भने नेपालले पहिलो खेल मार्च १० मा हङकङ र मार्च १२ मा पीएनजीसँग खेल्नेछ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -