काठमाडौं– सत्ता गठबन्धनमा तीन मन्त्रालय पाउने मन्त्रीहरूको नाम फाइनल भएको छ ।अर्थमा वर्षमान, गृहमा रवि र परराष्ट्रमा नारायणकाजीलाई जिम्मेवारी दिएको छ ।

।यस्तै गठबन्धनको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने बताइए पनि आधिकारिक निर्णय आएको छैन ।








































