Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:५१ दिउँसो
- ADVERTISEMENT -

पुराना मन्त्रीलाई फिर्ता पठाउँदै प्रचण्ड, नयाँले आजै शपथ लिने

प्रकाशित मिति: २०८० फागुन २१, सोमबार

230
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । कांग्रससँगको गठबन्धन फेर्दै आजै उनले एमालेसहितका दलको सहकार्यमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।

प्रचण्डले नयाँ मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्  । योसँगै पुराना मन्त्रीलाई प्रचण्डले फिर्ता पठाउने भएका छन् । 

कांग्रेससँगको गठबन्धन सरकारमा हाल पूर्णबहादुर खड्क – रक्षा, नारायणकाजी श्रेष्ठ – गृह , डा. बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास, धनराज गुरूङ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका थिए । 

साथै अशोककुमार राई  – शिक्षा, विज्ञान तथा प्रविधि , शरतसिंह भण्डारी  – श्रम, रोजगार तथा सामाजिक सुरक्षा,  प्रकाशशरण महत – अर्थ,  महिन्द्र राय यादव  – खानेपानी, शक्तिबहादुर बस्नेत  – ऊर्जा, जलस्रोत तथा सिँचाई , नारायण प्रकाश साउद – परराष्ट्र, रेखा शर्मा सञ्‍चार तथा सूचना प्रविधि छन् । 

 यस्तै  मोहनबहादुर बस्नेत  – स्वास्थ्य तथा जनसङ्‌ख्या , सुदन किराती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन , प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात , रञ्जिता श्रेष्ठ  – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण , रमेश रिजाल  – उद्योग, वाणिज्य तथा आपूर्ति , सिता गुरूङ – शहरी विकास , डिगबहादुर लिम्वु  – युवा तथा खेलकुद , सुरेन्द्रराज आचार्य – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक , वीरेन्द्रप्रसाद महतो  – वन तथा वातावरण , अनिता देवी  – सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशिला सिर्पाली ठकुरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका थिए । यी सबै मन्त्री आजै फिर्ता हुने भएका हुन् । 

नयाँ सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) सहितका दल समावेश हुनेछन् । नेकपा एकीकृत समाजवादी भने अन्योलमा रहेको छ । 

एमालेले आजै पदम गिरीलाई सरकारमा पठाउने भएको छ ।  नयाँ मन्त्रिपरिषद्मा अरू दलबाट मा एक-एक जना मन्त्री बन्दै छन् । उनीहरुले आजै शपथ लिने बताइएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -