आज सिटिइभिटी दिबस को दिन रामेछाप बहुप्रविधिक शिक्षालय को incubation center अन्तर्गत विभिन्न परिकार को अचार उत्पादन गर्दै आएको चाहाना फुड प्रोडक्ट ले आफ्नो उत्पादन रामेछाप बहुप्रविधिक शिक्षालय को सहकार्य मा सिटिइभिटी दिवस को दिन प्रदर्शनी र बजारीकरण गर्दै छ।
Photo Feature:










































