Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:४२ दिउँसो
- ADVERTISEMENT -

अमेरिकाको निजी कम्पनीद्वारा चन्द्रमामा अन्तरिक्षयान सुरक्षित अवतरण

प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार

178
Shares

काठमाण्डौ – अमेरिकाको इन्ट्युटिभ मेसिन्स नामको निजी कम्पनीले चन्द्रमामा अन्तरिक्षयान राख्ने पहिलो व्यावसायिक सङ्गठन बनेर ऐतिहासिक रेकर्ड बनाएको छ । यो कम्पनीले ओडिसियस नामको रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै पुर्‍याएको जनाएको छ ।

रोबोटलाई चन्द्रमामा अवतरण गर्न केही समय लागे पनि पछि सुरक्षित अवतरण भएको सङ्केत पाएको यसका नियन्त्रकहरुले बताएका खबरमा उल्लेख छ । व्यावसायिक कम्पनीले चन्द्रमाको सतहमा अन्तरिक्षयान अवतरण गर्नुलाई व्यावसायिक क्षेत्रलाई मात्र नभएर समग्र अमेरिकी अन्तरिक्ष कार्यक्रमको लागि महत्त्वपूर्ण क्षण भएको उडान निर्देशक टिम क्रेनले बताउनुभएको छ ।

इन्ट्युटिभ मेसिन्सले चन्द्रमाको सतहमा अमेरिकाको आधा शताब्दीको अनुपस्थितिलाई तोडेको छ । यसअघि सरकारी कम्पनीले मात्र चन्द्रमामा अन्तरिक्षयान पठाउने गरेको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -