Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:०३ बिहान
- ADVERTISEMENT -

देउवाले भने- महासमिति बैठकमा जेजस्तो भएपनि वर्तमान गठबन्धन तलमाथि हुँदैन

प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार

179
Shares

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेटन सभापति देउवा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । कांग्रेस महासमिति बैठक सकिएलगत्तै सभापति देउवा प्रधानमन्त्री दाहाललाई भेटन गएका हुन् । सभापति देउवाले महासमिति बैठकमा छलफल भएका विषय र निष्कर्ष प्रधानमन्त्री दाहाललाई सुनाएका थिए ।

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, वर्तमान सत्ता गठबन्धन,  महासमिति बैठकलगायत विषयमा छलफल भएको थियो । छलफलमा कांग्रसका प्रमुख सचेतक रमेश लेखक,उपप्रधानमन्त्री पूर्णबहादुर खडका,नेता कृष्णप्रसाद सिटौला उपस्थित थिए

महासमिति बैठकमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसले गल्ती गरेको र अबका निर्वाचनमा कांग्रेस एक्लै लड्ने विषयमा अधिकांशले आवाज उठाएका थिए । महासमिति बैठकमा  जेजस्ता विषयमाथि छलफल भएपनि वर्तमान गठबन्धन तलमाथि नहुने सन्देश सभापति देउवाले प्रधानमन्त्री दाहाललाई दिएको बालुवाटार स्रोतले बताएको छ । 

भेटमा कांग्रेसका नेताहरूले वर्तमान गठबन्धनको विकल्प नखोजिने र अहिलेकै गठबन्धनलाई बलियो बनाएर लैजान कांग्रेस तयार रहेको प्रचण्डलाई सुनाएका थिए । महासमिति बैठकमा वर्तमान सत्ता गठबन्धनको विषयमा भएको छलफलप्रति माओवादी नेतृत्व कांग्रेससँग सशंकित बनेको छ  । 

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालको बाक्लिएको पछिल्लो सम्बन्धलाई लिएर कांग्रेस समेत माओवादी केन्द्रसँग सशंकित बनेको छ।  राष्ट्रियसभा निर्वाचनमा कोशीमा आएको परिणामबाट माओवादी केन्द्र कांग्रेससँग थप चिढिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -