Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:५४ बिहान
- ADVERTISEMENT -

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार

152
Shares

काठमाडौं : नेकपा एमालेले  बालकुमारी घटनाको छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसदमा पेश गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि दोषी देखिएकाले उनलाई पनि पदमा बसिरहन नैतिकताले नदिने बताए।

उनले भने,’आयोगले बुझाएको प्रतिवेदनमा के छ अहिले संसद चलिरहेको। यसमा के भइरहेको यसबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ।’

नेता भट्टराईले एमालेले संसदमा उठाएका विषयमा सरकारले वेवास्ता गरेको आरोप लगाए। उनले ललितपुरको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला,टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नागरिक उड्यन तथा  पर्यटनमन्त्री सु्दन किरातीको राजीनामा माग गरे।

नेकपा एमाले सांसद योगेश भट्टराईले मिटरब्याज पीडितका माग सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।  भट्टराईले अधिकांश मिटर ब्याजीहरूको  गठबन्धन सरकारसँग मिलेमतो रहेका कारण उनीहरूलाई कारवाही नगरिएको दावी गरे।

‘मिटरब्याज पीडितको माग सम्बोधन हुन सकेको छैन। उनीहरू फेरि काठमाडौं आएका छन्। मधेश मात्रै नभइ अधिकांश ठाउँमा मिटर ब्याजीहरू जो जनतालाई ठगिरहेका छन्,’उनले भने,’ उनीहरू अहिलेको गठबन्धनसँग नजिकका मान्छेहरूसँग हु्न्। त्यसकारण उनीहरूलाई कारवाही हुँदैन। 

उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूलाई आतंकित बनाउने काम भइरहेको भन्दै यस विषयमा सरकारले ध्यान नदिएको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -