Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:०५ दिउँसो
- ADVERTISEMENT -

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत

प्रकाशित मिति: २०८० फागुन १०, बिहीबार

364
Shares

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन पुगेका छन् ।

अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि बिहीवार उच्च अदालत पुगेको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

‘हामी अदालत पुगिसकेका छौं । अहिले मुद्दा दर्ताको पक्रिया भइरहेको छ,’ उनले भने ।

लामिछाने जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत पुसमा दोषी ठहर भएका थिए । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो ।

जसअनुसार लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान राखिएको थियो । उच्चले फैसला नसुनाएसम्म उनले कैदीजीवन बिताउनुपर्ने छैन ।

लामिछानेविरुद्ध गत वर्षको भदौमा एक किशोरीले बलात्कार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -