Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४७:४६ दिउँसो
- ADVERTISEMENT -

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई ३६ करोड डलर जरिवाना

प्रकाशित मिति: २०८० फागुन ५, शनिबार

261
Shares

काठमाडौं । अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्म्पलाई वित्तिय अपराधमा ३६ करोड डलरको जरिवाना हुने फैसला सुनाएको छ ।

बीबीसीका अनुसार न्यूओर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो एक मुद्दामा यो सजाय सुनाएको हो ।

ट्रम्पमाथि बैंक र अन्य संस्थानबीच वित्तीय विवरणमा गड्बडी गरेको आरोप थियो । यसले ट्रम्पको सम्पत्ति बढेको थियो ।

यो सँगै ट्रम्पमाथि तीन वर्षसम्म न्यूओर्कका कुनै पनि कर्पोरेशनमा निर्देशको पदमा बस्न समेत अदालतले रोक लगाएको छ ।

ट्रम्प अहिले अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकनको प्राइमरी दौडमा अगाडी छन् ।

अदालतको फैसलापछि ट्रम्पले न्यायाधीशमाथि आक्रोश पोखेका छन् । उनले ‘एउटा गलत नियत  भएको न्यायाधीशले यो फैसला सुनाएको’ भन्दै पुरै देशका लागि दु:खको दिन भनेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -