Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:५९ बिहान
- ADVERTISEMENT -

रामेछापको सेलेघाटमा टिफर दुर्घटना,चालकको घटनास्थलमै मृत्यु

प्रकाशित मिति: २०८० फागुन ४, शुक्रबार

346
Shares

रामेछापको सेलेघाटमा टिफर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार(आज) बिहान करिब ११ बजेको समयमा मन्थली नगरपालिका वडा नं ६ सेलेघाट सिल्लीबजार स्थित सुनकोशी मरिन ड्राईभर्सनको टिफर दुर्घटना भएको हो ।

बा २ क ४५०७ नम्बरको टिफर काम गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको हो । उक्त दुर्घटनामा टिफर चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका ४ गौरीडाँडाँ घर भएको अन्दाजी वर्ष ५० को जय बहादुर माझीको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -